जनार्दन बराल

जनार्दन बराल

जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । उनी आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।

स्टिल उद्योगीहरूबीच अर्थ मन्त्रालयमै जुहारी : राजस्व सचिवको नेतृत्वमा अध्ययन समिति गठन

स्टिल उद्योगीहरूबीच अर्थ मन्त्रालयमै जुहारी : राजस्व सचिवको नेतृत्वमा अध्ययन समिति गठन

सरकारले स्पन्ज आइरन आयातमा भन्सार र अन्तःशुल्क पूरै छुट दिएको विषयमा विवाद भएपछि अर्थ मन्त्रालयले त्यसको पक्ष र विपक्ष दुवैतर्फ रहेका उद्योगीहरूलाई छलफलमा बोलाएको…

भोलिदेखि बजेट ‘होलिडे’

भोलिदेखि बजेट ‘होलिडे’

बजेट अध्यादेश बुधबार मध्यरातिदेखि निष्क्रिय हुने र  संसद्मा प्रस्तुत प्रतिस्थापन विधेयक पनि तत्काल पारित नहुने भएपछि केही दिन सरकारी ढुकुटीबाट खर्च गर्न नमिल्ने अ…

भौतिक पूर्वाधारमा अनियमितताको राजमार्ग : सुनसरीमा खोलामाथि ६ लेन सडक निर्माणको ठेक्का, सुरुङमार्गमा बजारभाउभन्दा १८ गुणा बढी मुआब्जा निर्धारण

भौतिक पूर्वाधारमा अनियमितताको राजमार्ग : सुनसरीमा खोलामाथि ६ लेन सडक निर्माणको ठेक्का, सुरुङमार्गमा बजारभाउभन्दा १८ गुणा बढी मुआब्जा निर्धारण

- सडक विस्तार आयोजना सुनसरीले विराटनरदेखि धरानसम्म ६ लेन सडकको ठेक्का १ अर्ब ६९ करोडमा दियो । तर, इटहरीदेखि दुहबी खण्डमा करिब साढे ५ किलोमिटर सडकको किनारब…

रुपैयाँलाई विस्थापन गर्ने डिजिटल मुद्रा ल्याउने तयारीमा राष्ट्र बैंक

रुपैयाँलाई विस्थापन गर्ने डिजिटल मुद्रा ल्याउने तयारीमा राष्ट्र बैंक

राष्ट्र बैंकले सम्भाव्यता अध्ययन गर्ने भनेको सेन्ट्रल बैंक डिजिटल करेन्सी के हो, जसबारे विश्वका ८३ मुलुकले काम गरिरहेका छन्