जनार्दन बराल

जनार्दन बराल

जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । उनी आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।

आयात नियन्त्रणको नीतिले दिन थाल्यो परिणाम

आयात नियन्त्रणको नीतिले दिन थाल्यो परिणाम

शतप्रतिशत मार्जिनमा एलसी खोल्नुपर्ने वस्तुको आयात सवा अर्बले घट्यो नेपाल राष्ट्र बैंकले गत ५ पुसदेखि लागू गरेको विलासी वस्तुको आयातको एलसी खोल्दा शतप्रतिश…

नेपाल ५० वर्षपछि अतिकम विकसितबाट विकासशील मुलुक

नेपाल ५० वर्षपछि अतिकम विकसितबाट विकासशील मुलुक

नेपाललाई स्तरोन्नति गर्ने राष्ट्रसंघको निर्णय, पाँच वर्षसम्म अल्पविकसित मुलुककै सुविधा उपयोग गर्न पाइने गरिब देशको चिनारी फेरिने, विदेशी लगानी बढ्न सक्ने, त…

ठेक्कापट्टामा पनि जबराका आँखा

ठेक्कापट्टामा पनि जबराका आँखा

सार्वजनिक खरिद ऐनअनुसार एक अर्बभन्दा माथिको ठेक्का लगाउन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ, तर जबराको चासोअनुसार सर्वोच्चको भवन बनाउन राष्ट्रिय बोलपत्रबाटै पाँ…

बाइडेनले अमेरिकी केन्द्रीय बैंकको अध्यक्षमा रिपब्लिकन पावेललाई नै दोहोर्‍याए

बाइडेनले अमेरिकी केन्द्रीय बैंकको अध्यक्षमा रिपब्लिकन पावेललाई नै दोहोर्‍याए

अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भको अध्यक्षमा दोस्रो कार्यकालका लागि पनि जेरोम पावेललाई नै निरन्तरता दिने भएका छन् । यसअघि रिपब्…