सुवास भट्ट
भट्ट नयाँ पत्रिकामा सार्वजनिक प्रशासन र सुशासनका क्षेत्रमा कलम चलाउने संवाददाता हुन् । उनी विगत १२ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
भ्रष्टाचार कसुरमा पाँचवर्षे हदम्यादमाथि बहस
अख्तियारको क्षेत्राधिकारभित्र निजी क्षेत्रलाई राख्ने या नराख्ने, अनुचित कार्य तथा सजायसम्बन्धी व्यवस्था, नीतिगत भ्रष्टाचारको स्पष्ट परिभाषा हुनुपर्नेलगायत विषय पेचिलो …
२ वर्ष अघि
अधिकार कटौतीपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको औचित्यमाथि प्रश्न
कसुर, बिगो आकार र प्रतिवादीको पदीय तथा सामाजिक हैसियत हेर्दा १३ वर्षमा विभागले दायर गरेका मुद्दा साना र मध्यम किसिमका । उच्च राजनीतिक, प्रशासनिक तथा व्यापारि…
२ वर्ष अघि
६४ जिल्लामा नौ लाख गरिब परिवार
अति, मध्यम र सामान्य गरिबमा वर्गीकरण गरेर पहिचान गरिएका परिवारलाई स्वास्थ्य, शिक्षा र अन्य विभिन्न सेवामा राज्यबाट सहुलियत दिने योजना, तर १२ वर्षमा पनि सकिएन तथ्…
२ वर्ष अघि
दरबन्दी लुकाएर मालपोत कार्यालयहरूमा १७५ कम्प्युटर अपरेटर करारमा भर्ना
दरबन्दीकै पदमा करारमा भर्ना गर्न नपाइने कानुनी व्यवस्था, तर कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटरको ३९९ स्वीकृत र अस्थायी दरबन्दी रहेका देशभरका १३५ मालप…
२ वर्ष अघि