कांग्रेस महाधिवेशन : देशभरबाट आएका ७,२५५ प्रतिनिधिले आज नयाँ नेतृत्व छान्दै
सभापतिसहित १८ पदाधिकारी र २१० केन्द्रीय सदस्यका लागि ८१२ उम्मेदवार, बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने मतदानका लागि खुलामञ्चमा पाँच र राष्ट्रिय सभागृहमा एक मतदान केन्द्र
६ हप्ता अघि
नीति ओझेलमा, नेतृत्वको दौडधुप
आज प्रचार, भोलि मतदान : प्रतिस्पर्धा खुला, प्यानल निषेध
६ हप्ता अघि
कांग्रेस बदल्ने गगन रोडम्याप
निर्वाचनमा गठबन्धन निषेध । एउटा व्यक्ति दुई कार्यकाल मात्र प्रधानमन्त्री । समुन्नति र सुशासन प्राथमिकतामा
६ हप्ता अघि
कांग्रेस महाधिवेशन आजदेखि
‘ऊर्जाशील कांग्रेस : नयाँ संकल्प’ मूल नारासहित इतिहासकै धेरै प्रतिनिधि सहभागी हुन लागेको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ
६ हप्ता अघि