भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटमा ठुलो जनधनको क्षति गरेको छ । चीनतर्फबाट एक्कासि आएको बाढीले नुवाकोटका आधा दर्जनभन्दा धेरै बस्ती नै बगाएको छ । यो प्राकृतिक महाविपत्तिमा १५७ जनाको मृत्यु भएकाे पुष्टि भइसकेको छ भने एक हजारभन्दा धेरै सम्पर्कविहीन भएको आकलन छ । नुवाकोटको देवीघाटका स्थानीय अहिले डाँडामा बसेर आफ्नो बगाएको बस्ती र डुबेका घरहरू हेरिरहेका छन् ।
हेर्नुहोस् केही तस्बिरहरू :










