मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार २o:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रजातन्त्रको पक्षमा उभिँदा ज्ञानेन्द्रले जेल हाले : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार २o:५१:oo

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षमा उभिएकै कारण तत्कालीन राजा ज्ञानेन्द्र शाहले जेल हालेको बताएका छन् ।

काठमाडौंमा आयोजित आफूपक्षीय भेलालाई सम्बोधन गर्दै देउवाले आफूले राजालाई प्रजातन्त्रविरुद्ध जान नसक्ने बताएपछि कारबाही भोग्नुपरेको दाबी गरे ।

‘त्यतिवेला मलाई न्यायालयले जिताएको हो । मलाई न्यायालयप्रति विश्वास छ । अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ,’ देउवाले भने ।

उनले देशमा गणतन्त्र स्थापना हुनुमा तत्कालीन राजाको भूमिकासमेत रहेको दाबी गरे ।