Skip This
एनसेल सेयर बिक्रीसम्बन्धी समितिकाे प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २६ मंगलबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २६ मंगलबार १६:५३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एनसेल सेयर बिक्रीसम्बन्धी समितिकाे प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २६ मंगलबार १६:५३:oo

सरकारले एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने  निर्णय गरेको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।