मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २९ आइतबार १६:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च अदालतका बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार १६:४२:oo

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने जानकारी दिएको छ।

जेन–जीको आन्दोलनको दोस्रो दिन भदौ २४ मा सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनीपछि कामकारबाही अवरुद्ध भएको भन्दै मुख्य रजिस्ट्रार विमल पौडेलले सूचना जारी गरेका हुन्।