मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २३ सोमबार १७:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल बिमा प्राधिकरणमा ओझालाई तत्काल नहटाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १७:o८:oo

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई बर्खास्ती गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार बसेको इजलासले उनलाई तत्काल बर्खास्त नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

न्यायाधिश सारंगा सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो । साथै नयाँ बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रियालाई पनि यथास्थितिमा राख्न आदेशमा उल्लेख छ ।