मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
संजित परियार काठमाडौँ
२o८२ भदौ २३ सोमबार १६:४२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जेनजीको आक्रोश जारी (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १६:४२:oo

भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन् । प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

प्रदर्शनमा १ सय जनाभन्दा बढी घाइते भएका छन् । प्रदर्शन चर्किएपछि बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ ।