
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखि बाँधेर उनका समर्थहरूले रक्षाबन्धन मनाएका छन्। रविको कट आउट राखिएको घण्टी घरमा पुगेर उनका समर्थकहरूले राखि बाँधिदिएका हुन् । राखि बाँधिरहँदा नेपथ्यमा एक ब्राह्मणले मन्त्रसमेत पढेका थिए । राखि बाँधेर रविलाई आफ्नो दाइभाइ मानेको र उनको शिघ्र रिहाइको लागि कामना गरेको उनीहरूले बताएका छन् । राखि बाँध्दा केही समर्थकहरू रोहेका समेत थिए ।
तस्बिरहरु