मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १७ शनिबार
  • Saturday, 02 August, 2025
२o८२ श्रावण १७ शनिबार १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चक्कु प्रहारबाट एकजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १७ शनिबार १६:५५:oo

ताप्लेजुङ जिल्लाको फुङलिङ न.पा. ४ तम्बुचोकमा चक्कु प्रहारबाट सक्त घाइते भएका चक्कु प्रहारबाट एकजना सक्त घाइते भएका छन्।

आठराई त्रिवेणी गापा- ३ बस्ने रामकुमार दर्लामीमगरको छोरा वर्ष २३ को हर्कबहादुर दर्लामीमगर (चालक) ले मापसे गरी आफ्नै गाडीको सहचालक मैवाखोला गापा- १, ढुंगेसाँघु बस्ने वर्ष १९ को सागर मगर गाडीमा बसिरहेको अवस्थामा एक्कासि धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको प्रहरी कार्यालय ताप्लेजुडले बताएको छ । 

चक्कु प्रहार गर्ने हर्कबहादुर दर्लामीलाई नियन्त्रणमा लिई जिप्रका ताप्लेजुङमा ल्याई राखेर  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।