पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड समयमा नबन्दा यात्रुले सास्ती भोग्दै आएका छन्। यहाँ विभिन्न कारणले पटक-पटक सडक अवरुद्ध हुने गरेको छ।
थप हेर्नुस् भिडियाेमा :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।