मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
संजित परियार काठमाडाैं
Invalid date format १३:o८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चक्रपथमा बन्दै गरेका चारवटा आकाशेपुल : कतै निर्माण कार्य जारी, कतै ठप्प (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:o८:oo

चक्रपथ परिक्रमाअन्तर्गत सातदोबाटो– कलंकी सडकखण्डमा निर्माण हुँदै गरेका चार ओटा आकाशे पुलको काम कतै  जारी छ त कतै ठप्प छ । प्राय जसो सबै पुलमा दुवैतर्फ क‌ङ्क्रिटका पिलर उठाएर ढलान गरिएको छ तर त्यसपछि खासै काम अघि बढेको देखिएको छैन।

निर्माण हुँदै गरेको आकाशे पुल नजिकैका फुटपाथ अस्तव्यस्त छन्। केही पुलहरू नजिकै कुनै जेब्राक्रस नभएको कारणले गर्दा पैदल यात्रीहरू जोखिम मोलेर बाटो काट्न बाध्य छन्।