१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
गगन अयडी बाजुरा
Invalid date format १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलिब्रिज पुलबाट लडेर बालकको मृत्यु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १६:२४:oo

बाजुरामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला बाजुरा, बुढीनन्दा- १ पारतोला बस्ने गणेश भण्डारीका छोरा वर्ष १२ को बिशाल भण्डारी रहेका छन्।

शुक्रबार घरबाट नुहाउन जान्छु भनी गएकोमा भारती कसैडी र जगन्नाथ- १ पिलुचौरको सिमाना भएर बग्ने बड्डीगाड खोलाको बेलिब्रिज पुलबाट लडी घाइते भई उपचारको लागि आफन्तले कोल्टी अस्पताल बुढीनन्दा बाजुरामा ल्याई चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरी जनाएको छ ।