
उज्वेकिस्तानसँग खेल्दै गरेको नेपाल टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन्। यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ एन्फा अध्यक्ष पंकजविक्रम नेवाङलगायतले खेलाडीलाई शुभकामना दिएका हुन्।
नेपाल र उज्वेकिस्तानबिचको खेल राति सवा ९ बजे हुँदै छ।