
सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतककको बैठक बोलाएका छन् । शनिबार बिहान १०: ३० बजे उनले बानेश्वरमा प्रमुख सचेतकलाई बोलाएका हुन् ।
रास्वपाको संसददीय दलको बैठक पनि सोहि समयमा भएकाले बैठक सकिएपछि रास्वपासँग छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ।