१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

गृहमन्त्रीलाई राप्रपा सांसदको प्रश्नः पैसा पाइन्छ भने देश नै बेचिदिने हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२o:oo

राप्रपा सांसद रोशन कार्कीले नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गरेकी छिन्। शनिबारको संसद् बैठकमा बोल्दै उनले भिजिट भिसामार्फत गएका धेरैजना विदेशमा गएर बेचिएको बताइन्। 

उनले गृहमन्त्रीलाई प्रश्न गरिन्, ‘दिनमै एक करोड रुपैयाँसम्म उठाउने कुरा आएको छ, मान्छे बेचेर पैसा पाइन्छ भने देशै बेचिदिने हो?’

ऋण काढेर विदेश जानेहरूसँग पनि लाखौँ रुपैयाँ असुल गर्ने गरेको विषय निर्जल्लत भएकोले यसमा गृहमन्त्रीमाथि छानबिन आवश्यक रहेको उनको भनाइ छ।