१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २९ बिहीबार १o:२३:oo
Read Time : < 1 मिनेट
समाचार

ग्रामीण विकास प्रतिष्ठानमा प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति चयन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार १o:२३:oo

ग्रामीण विकास प्रतिष्ठानमा कृष्णमान प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा वरिष्ठ अधिवक्ता सुनिता रेग्मी, महासचिवमा वरिष्ठ अधिवक्ता तथा मधेस प्रदेशका मुख्य न्यायाधीवक्ता सुरेन्द्र महतो र कोषाध्यक्षमा अधिवक्ता सरस्वती डंगोल चयन भएका छन्। 

सदस्यहरूमा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक, वरिष्ठ अधिवक्ता पुष्पा भुसााल, वरिष्ठ मानव अधिकारकर्मी इन्दिरा श्रेष्ठ, सुदुरपश्चिम विश्वबिद्यालयका पूर्वडिन कर्ण थापा र वन विभागका पूर्वमहानिर्देशक मनबहादुर खड्का सर्वसहमतीले चयन भएका छन् । 

३० वर्ष पुरानो यस सस्थाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गरी कानून निर्माण, क्षमता अभिवृद्धि, न्यायमा पहुँच लगायत कार्यक्रम गर्दै आएको छ । 
प्रतिष्ठानले आगामी दिनमा तीनै तहका सरकारसँग समन्वय गरी कानून निर्माण, मानवअधिकार, समाबेशीता, कानुनी शासन, जलवायु परिवर्तनका क्षेत्रमा सक्रिय कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष प्रधान बताउँछन् ।