१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
नयाँ पत्रिका काठमाडौं २
Invalid date format oo:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद

अल्कारेजले जिते फ्रेन्च ओपनको उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं २
नयाँ पत्रिका
Invalid date format oo:५९:oo

२ वर्षिय स्पेनिस खेलाडी कार्लाेस अल्कारेजले लगातार दोस्रोपटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। पुरुषतर्फको सिंगल खेलको फाइनलमा विश्ववरियतामा १ नम्बरमा रहेका इटालीका जानीक सिनरलाई स्तब्ध बनाउँदै उनी च्याम्पियन बनेका हुन्। 

साढे पाँच घन्टा लम्बिएको खेलको सुरुका दुई सेट सिनरले जितेका थिए। तेस्रो सेटमा सिनरको तीन वटा च्याम्पियन प्वाइन्ट जोगाएर उनले अन्तिम तीन सेट जितेका हुन्। अल्कारेज टेनिसको विश्ववरियतामा दोस्रो स्थानमा छन्।