१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २ शुक्रबार १९:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

निजामती अस्पतालमा कर्मचारीलाई सन्ध्याकालीन सेवा सञ्चालन हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १९:o७:oo

निजामती अस्पतालमा निजामती कर्मचारीलाई लक्षित गरी सन्ध्याकालीन सेवा सुरु हुने भएको छ । जेठ ४ गते आइतबारदेखि बेलुका ८ बजेसम्म यस्तो सेवा सञ्चालन गर्न लागिएको अस्पतालले शुक्रबार जारी गरेकाे सूचनामा उल्लेख छ । 

निजामती कर्मचारीहरूको गुनासोका आधारमा गत २२ वैशाखमा बसेको अस्पतालको बोर्ड बैठकले यससम्बन्धी निर्णय गरेको हो।