Skip This
सरकारले रेमिट्यान्स गन्यो, मजदुरको पीडा गनेन : मनीष झा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले रेमिट्यान्स गन्यो, मजदुरको पीडा गनेन : मनीष झा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्स मात्र गनेको आरोप लगाएका छन् । बुधबार संसद्को शून्य समयमा बोल्दै सांसद झाले जिल्ला, राष्ट्र बैंक र सरकारले मजदुरले पठाएको रेमिट्यान्स गनेर मृतकको संख्या, पीडा र सामाजिक मूल्यमान्यता नगनेको आरोप लगाए ।

सातौँ शताब्दीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीको पीडा अहिले पनि उस्तै रहेको भन्दै उनले सम्बन्धित निकायको ध्याकर्षण गराए । उनले साउदी अरबको जुबेलमा रहेका ४६९ मजदुरका पीडा सम्बोधन गर्न सम्बन्धित राजदूतावासलाई सक्रिय हुन आग्रह गरे ।