१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमाले सांसदलाई ह्विप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:२४:oo

नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न  आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। राष्ट्रपतिले ०८२ वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

नीति तथा कार्यक्रम २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची छ। सोही दिन संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्विप जारी गरेको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।