मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देही-३ उपनिर्वाचनका लागि २६ दल दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:२२:oo

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन्। दर्ताका लागि निवेदन दिएका २७ दलहरूमध्ये कानुनी प्रक्रिया पूरा भएका २६ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि रिक्त भएको रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ।