मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 03 August, 2025
 तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:२५:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

तारापतिको योगदानबारे पुस्तक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:२५:oo

काठमाडौंमा शनिबार ‘तारापति भट्टराई स्मृति ग्रन्थ’ विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादव । तारापति भट्टराई स्मृति प्रतिष्ठान तनहुँले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसी, शंकर भण्डारी, डा. रामचन्द्र अधिकारी, नरहरि आचार्यलगायतले भट्टराई जनताको माझमा बसेर प्रजातन्त्र प्राप्त गर्ने अभियानका कुशल पथ प्रदर्शक रहेको बताए ।

उनका समकालीन गोपीबहादुर गुरुङ, रामेश्वर पोखरेलले तनहुँलाई आधुनिक विकासको पथमा लैजान भट्टराईले खेलेको भूमिका र राजनीतिक, सामाजिक र आध्यात्मिक जीवनबारे चर्चा गरेका गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईले विभेदरहित समाजको कल्पनामा तारापतिले देखाएको बाटो वर्तमान राजनीतिक अवस्था सुधारका लागि सान्दर्भिक भएको धारणा राखे ।