मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण १२ सोमबार १२:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार १२:३६:oo

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित भएका छन् ।

घिसिङलाई अमेरिकाको न्युयोर्कस्थित हामी नेपाली ग्लोबल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । 

न्युयोर्कमा आयोजना भएको कार्यक्रममा नेपाली डायस्पोराका साथै भिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । घिसिङ गत शुक्रबारदेखि अमेरिका, बेलायत र युरोपलगायत मुलुकहरूको भ्रमणमा रहेका छन्।

सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानबहादुर शाही पनि सम्मानित भएका छन् ।