राजविराजमा मतदाता फकाउन ‘रोड सो’

बुधबार, २३ कार्तिक, २०७९
डिजिटल संस्करण

मंसिर ४ मा हुने निर्वाचनका लागि सप्तरी  जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ का जसपा र एमालेका साझा उम्मेदवारले ‘रोड सो’ कार्यक्रम गरेर मत मागेका छन्। 

कार्यक्रममा उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादव, उनकी पत्नी पार्वती यादवसहित प्रदेश सभा सदस्यका उम्मेदवार सहभागी भएका छन्। 

सुझावित समाचार