जहाँ मानिस प्रकृति र प्रकृति मानिससँग रमाइरहन्छ......(फोटोफिचर)

शनिबार, २१ साउन, २०७९
डिजिटल संस्करण

प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहिलेकाहीँ प्रकृति नै निर्णायक बन्छ ।

मनलाई खुसी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ । काठमाडौंको प्रकृति पनि त्योभन्दा फरक छैन । बीचसहरमा भन्दा अलि भित्रि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरूप नै फरक छ । अरू वला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ । प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ । प्रकृतिको ६ वटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन । 

काठमाडौं उपत्यकामा मानिस  प्रकृतिसँग र प्रकृति मानिससँगै रमाइरहेका केही दृश्य :

तस्बिर : न्युज एजेन्सी 

सुझावित समाचार