गभर्नरविरुद्ध नेविसंघ र अखिल क्रान्तिकारीको प्रदर्शन (फोटोफिचर)

आइतबार, १ साउन, २०७९
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तासाझेदार दलनिकट विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन्। अधिकारीलाई गभर्नर पदमा बस्ने अधिकार नभएको भन्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)ले बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्।

एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी खोटाङ नामका व्यक्ति रहेको सार्वजनिक भएपछि गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिएका छन्। 

तस्बिरहरु :

सुझावित समाचार