धनगढीमा नगर विकास समिति अध्यक्ष र सदस्य सचिवको भत्ता खारेजी

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण
धनगढीमा नगर विकास समिति अध्यक्ष र सदस्य सचिवको भत्ता खारेजी

फाइल तस्बिर

धनगढी नगर विकास समितिले समितिको अध्यक्ष र सदस्य सचिवले पाउँदै आएको भत्ता खारेज गर्ने निर्णय गरेको छ । समितिको बिहीबार बसेको बैठकले अध्यक्षले पाउँदै आएको मासिक १५००० तथा सदस्य सचिवले पाउँदै  आएको मासिक ६००० रुपैयाँ खारेज गर्ने निर्णय गरेको हो । 

नगर विकास समितिको अध्यक्ष नगर प्रमुख तथा सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । 

सुझावित समाचार