सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य भएपछि खोप लगाउनेको भिड (फोटोफिचर)

बुधबार, २८ पुष, २०७८
डिजिटल संस्करण

सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य भएपछि खोप लगाउन बिहानैदेखि मानिसहरू टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा पुगेका छन्। तीन थरीका  खोप लगाउन बिहानैदेखि सर्वसाधारणको भिड लागेको छ । 

आइतबार करिब एक हजार  दुई सय, सोमबार दुई हजार, मंगलबार दुई हजार पाँच सय ले खोप लगाएको सरुवा रोग केन्द्रले जनाएको छ । त्यस्तै केन्द्रका अनुसार बुधबार करिब तीन हजारजनालाई खोप लगाइँदै छ ।

हेर्नुहाेस् तस्बिरहरू : 

सुझावित समाचार