नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ। पटकपटक कार्यतालिका हेरफेर हुँदै आज शुक्रबारदेखि कांग्रेसको महाधिवेशन सुरु भएको हो। महाधिवेशनमा उपस्थित हुने आगन्तुकहरूको लागि कांग्रेसले ‘पतञ्जली दिव्या जल’ पानीको व्यवस्था गरेको छ। पिउने पानीको बोतलमा कांग्रेस महाधिवेशनको लोगो राखिएको छ। महाधिवेशनको प्रचारप्रसारका लागि बोतलमा लोगो राखिएको हो। महाधिवेशनमा सहभागीहरूलाई सोही बोतलको पानी वितरण गरिएको छ।
पानीको बोतलमा कांग्रेस महाधिवेशनको प्रचार
सुझावित समाचार
एमालेको राष्ट्रिय भेलामा ३४ सय बढी प्रतिनिधि सहभागी हुने
काठमाडौं/ नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय नेतृत्व…
कांग्रेस एकताबद्ध हुन नदिन सर्वोच्च सहयोगी बन्यो : महर
धनगढी । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसलाई एकताबद्ध हुन नदिन सर्वोच्च अदालतको भूमिका रहेको आरोप लगाएका छन् । धन…
बझाङ अटोरिक्सा दुर्घटना : मृतकको संख्या चार पुग्यो
काठमाडौं । बझाङको बुंगलमा अटोरिक्सा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। घटनास्थलमा तीनजनाको शव फेला परेकोमा…
१२ वर्षमा कञ्चनपुरमा हात्तीको आक्रमणबाट १७ जनाले गुमाए ज्यान
कञ्चनपुरमा पछिल्ला वर्षमा मानव–वन्यजन्तु द्वन्द्वका घटना बढेका छन् । मानव बस्ती विस्तारसँगै वन्यजन्तुका वासस्थान र हिँड्डुल गर्…
हेटौँडामा साझा उत्सव बन्दै छठ
कुनै समय मधेशी समुदायमा सीमित रहेको छठ पर्व पछिल्लो समय हेटौँडामा सबै समुदायको साझा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा स्था…
२२ करोडको हेरोइनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ
२२ करोड रुपैयाँबराबरको लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्यान्डको बैंककबाट आएका भारतको पुने घर भएका रिव…