तस्बिरमा हेर्नुहोस् नेकपा (एस)को पार्टी कार्यालय उद्घाटन

शुक्रबार, १ असोज, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले)बाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले बानेश्वरस्थित आलोकनगरमा रहेको पार्टी केन्द्रीय कार्यालयको शुक्रबार उद्घाटन गरेका छन्।

सुझावित समाचार