ओलीका ९२९ नियुक्तिमा सरकारको नजर

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

हरेक मन्त्रालयका नियुक्तिको सूची नै बनाएर वैधता अनुसन्धान गर्दै सरकार

१४ असारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका विपक्षी गठबन्धनका नेताहरूले बुद्धिजीवीहरूसँगको अन्तरक्रियामा भनेका थिए– ‘ओली सरकारले कानुनविपरीत गरेका नियुक्ति खारेज गरिन्छन् ।’ अहिले प्रधानमन्त्रीको कुर्सीमा देउवा छन् र उनको टेबुलमा ओली सरकारले गरेका नियुक्तिको सूची छ ।



 

ओली सरकारले गरेका ९२९ नियुक्ति

सुझावित समाचार