राष्ट्रपति भण्डारीद्वारा कोभिड– १९ संकट व्यवस्थापन र शपथसम्बन्धी अध्यादेश जारी

बिहिबार, ६ जेठ, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड– १९ संकट व्यवस्थापन र शपथसम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बिहीबार दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

सुझावित समाचार