प्रचण्डले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा साँझ ५ बजे बैठक बस्ने स्थायी कमिटी सदसय गणेश साहले जानकारी दिए । 

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि प्रचण्डले स्थायी कमिटी बोलाएका हुन् ।
 

सुझावित समाचार