चीनको वैदेशिक व्यापार ४‍.६ प्रतिशतले बढ्यो

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

यस वर्ष चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको छ । चीनकाे भन्सार प्रशासनले दिएकाे जानकारीअनुसार गत वर्षको तुलनामा यस वर्षको चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले वृद्धि भएको हाे। 

त्यसैगरी चीनको निर्यात बजारमा पनि वृद्धि भएको पनि सो समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले वृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि सो समाचारमा जनाइएको छ । 
 

सुझावित समाचार