प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइ सुरु

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिले प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्ले र डा. राजीव सुब्बाको सुनुवाइ गरेको छ । सिंहदरबारस्थित अर्थ समितिको हलमा सुनुवाइ जारी छ । 

प्रमुख आयुक्तको सुनुवाइ भोलि हुनेछ ।

सुझावित समाचार