काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि ३५ जनाको आवेदन

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि ३५ जनाको आवेदन परेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सोमबार आवेदकहरूको विवरण सार्वजनिक गरेको हो। 
सूचीमा पूर्वउपकुलपति अच्युत वाग्लेलगायत छन्।

 सरकारले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएको हो। 

सुझावित समाचार