क्यानडा पहिलोपटक प्रिक्वार्टरफाइनलमा

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

सहआयोजक क्यानडाले इतिहास रच्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल स्थान पक्का गरेको छ ।

चालू विश्वकपको पहिलो नकआउट चरणअन्तर्गत सोमबार बिहान क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले हराउँदै अन्तिम १६ को स्थान सुरक्षित गरेको हो ।

हारसँगै पहिलोपटक नकआउट चरणमा पुगेको दक्षिण अफ्रिकाको यात्रा अन्तिम ३२ सम्म मात्र सीमित भयो । क्यानडाका लागि स्टेफन स्टाक्विबले इन्जुरी समयमा एक मात्र निर्णायक गोल गरेका थिए । 

See More On

सुझावित समाचार