भारतविरुद्ध नेपाल २६ रनमै अलआउट

शुक्रबार, ४ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । एसिया कप राइजिङ स्टार्सअन्तर्गत भारतविरुद्ध नेपालले लज्जास्पद हार व्यहोरको  छ ।

३३३ रनको लक्ष्य पछ्याएको नेपाल २६ रनमै अलआउट भयो। भारतले खेल ३०६ रनले जित्यो।  ११.३ ओभरमै नेपालका सबै खेलाडी आउट भएका हुन्। पाँच खेलाडी त शून्य रनमै आउट भए भने कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्। 

नेपालमा ब्याट्सम्यानहरू अर्जुन कुमाल, कुशल भुर्तेल,बसिर अहमद, लोकश बम र सन्दीप लामिछाने शुन्यमै आउट भएका हुन। 
त्यस्तै, पवन सर्राफ र रासिद खानले ६ /६ रन, प्रतिस जिसील ४ रन, नन्दन यादब र ललित राजवंशीले २/२ रन र दीपक डुम्रे १ रन बनाएर आउट भए। 

सुझावित समाचार