ललितपुर क्षेत्र नम्बर २ को मतगणनामा विवाद

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

महालक्ष्मी नपा वडा नम्बर ९ को मत गन्ने क्रममा मुचुल्कामा उठाएको भन्दा ३० मत कम भेटिएपछि विवाद उत्पन्न भएको हो । हाल मतगणना रोकिएको छ ।

सातदोबाटोस्थित नार्कको कार्यालयमा भइरहेको मतगणनाको विवाद समाधान गर्ने कार्य भइरहेको छ । हालसम्म ललितपुर २ मा घन्टीले तीन हजार १९९, रुखले ४९३ र सूर्यले ४०७  मत प्राप्त गरेका छन्।

 

See More On

सुझावित समाचार