गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक कुपन्डोलमा बस्ने

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक ललितपुरको कुपन्डोलमा बस्ने भएको छ ।

 बिहीबार ११ बजे बैठक बस्ने र बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न  निर्वाचन आयोग जाने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ।

सुझावित समाचार