गृह मन्त्रालयका आठ उपसचिवको सरुवा, बझाङ र डोल्पाका सिडिओ फरिए

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयका आठ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। सरुवाका डोल्पा र बझाङका सिडिओ फेरिएका छन्। 

डोल्पामा जुनु हमाल ढकाल र बझाङमा मुकेशकुमार केशरीलाई पठाइएको छ। 

त्यस्तै, अन्य पाँच उपसचिवलाई विभिन्न जिल्लामा सहायक सिडिओका रूपमा खटाइएको छ भने बाग्लुङमा सहायक सिडिओका रूपमा कार्यरत जनकराज पन्तको मन्त्रालयमा सरुवा भएको छ। 

सुझावित समाचार