प्रतिनिधिसभा विघटन फिर्ता लिई संसद् बैठक बाेलाउन कांग्रेस-एमालेसहित ८ दलकाे माग

शनिबार, २८ भदौ, २०८२
डिजिटल संस्करण

कांग्रेस -एमालेसहित ८ दलले प्रतिनिधिसभा विघटन फिर्ता लिई संसद् बैठक बाेलाउन माग गरेका छन्।

रास्वपाबाहेक संसदमा प्रतिनिधित्व गर्ने ८ दलका प्रमुख सचेतकले संयुक्त वक्तव्य जारी गरेर प्रतिनिधिसभा विघटन र सडकबाट सरकार निर्माण गैरसंवैधानिक भएकाले फिर्ता लिन माग गरेका हुन् ।

सुझावित समाचार