तस्बिरमा हेर्नुस् इन्द्रजात्रा

मंगलबार, १ असोज, २०८१
डिजिटल संस्करण

आज मंगलबार काठमाडौं उपत्यकासहितका केही जिल्लामा इन्द्रजात्रा (येँया) धुमधामसाथ मनाइँदै छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिहरूले हनुमानढोका पुगेर जात्रा अवलोकन गरेका छन्।

हनुमानढोकाअगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि सुरु भएकाे जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजाअर्चनाका साथ आठ दिनसम्म मनाइन्छ।

तस्बिरहरू :

सुझावित समाचार