हुम्लामै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

जिल्लाले पहिलोपटक स्थानीय तहमा महिला प्रमुख प्रशासकीय अधिकृत पाएको छ। संघीय मामिला मन्त्रालयले पहिलोपटक हुम्लामा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाएको हो।

सर्केगाड गाउँपालिकाले जिल्लामै पहिलोपटक महिला अधिकृत पाएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए।

सर्केगाड गाउँपालिका शान्ति लामालाई खटाएको अध्यक्ष रोकायाले बताए। गाउँपालिका हाजिरसम्म भइसकेपछि अब गाउँपालिका केही फरक देखिनेछ। यसभन्दा पहिला निमित्त प्रमुख प्रशासकीय अधिकृतले समाल्दै आएका थिए। 

यसपछि ताजाँकोट गाउँपालिकामा पनि महिला अधिकृत सर्जना कार्की आउने भएकी छिन्।
 

See More On

सुझावित समाचार