घरजग्गा कारोबार : महानगर र उपमहानगरमा वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले महानगर र उपमहानगरमा घरजग्गाको वैज्ञानिक मूल्यांकन प्रणाली लागू गर्ने घोषणा गरेको छ। यसका लागि भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।

सरकारले चालू आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकरमार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम भने कार्यान्वयन हुन सकेन।

सुझावित समाचार