यसरी टुंग्याइयो प्रदेश १ को नाम (तस्बिरमा)

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

बुधबारको बैठक प्रदेश १ को नाममा अन्तिम बैठक रह्यो । प्रदेशको नाम तय गर्न भएको मतदानमा दुईतिहाइ सांसदले ‘कोसी’ नाममा मतदान गरेपछि बुधबारबै प्रदेश १ सभा कोशी प्रदेश सभामा परिणत भएको छ ।

अघिल्लो कार्यकालले टुंग्याउन नसकेको जिम्मेवारी पूरा गर्ने क्रममा बुधबार दोस्रो प्रदेश सभाका सांसदहरूले उत्साहजनक रूपमा मतदानमा भाग लिए । 

तस्बिरहरू : संसद् सचिवालय कोशी प्रदेश

सुझावित समाचार