कालोबजारीमा तेब्बर मूल्यमा पाइने मल सरकारले दिन सक्दैन [भिडियाे]

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

उचित मूल्य नपाएपछि राजमार्गमा तरकारी फालेर विरोध प्रदर्शन गरेका चितवनका किसानलाई अहिले मलको चिन्ताले पिरोल्न थालेको छ। पश्चिम चितवनको भरतपुर– १८, २०, २३, २४, २५, २६ र २७ वडामा व्यावसायिक तरकारी खेती गर्दै आएका किसानहरू खेती लगाउने सिजनमा मल नपाएपछि थप निराश भएका छन्।

थप समाचार : कालोबजारीमा तेब्बर मूल्यमा पाइने मल सरकारले दिन सक्दैन

सुझावित समाचार